यस संस्थाको मिति २०८१ पौष ५ गतेको कार्यसमिति बैठकको निर्णयअनुसार सेवाक्षेत्रमा जडान गर्न बाँकी उपभोक्ताहरुका लागि सफा, शुद्ध र स्वच्छ खानेपानी वितरण गर्ने उद्धेश्यले भुमिहिनको हकमा विगतको ५०% छुटलाई यथावत राखी अन्य सम्पुर्ण उपभोक्ताहरुलाइ धारा जडान शुल्कमा २५ प्रतिशत छुट दिने भन्ने निर्णय भएकोले यहि २०८१ पौष मसान्तसम्म नयाँ धारा जडानको लागि सो रकम छुट हुने व्यहोरा जानकारी गराइन्छ ।
