"स्वस्थ पानी पिऔ, स्वस्थ जीवन जिऔ"

रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था

रत्ननगर नगरपालिका, चितवन, नेपाल

ठेगाना

रत्ननगर नगरपालिका, चितवन, नेपाल 

दण्डजरिवाना शुल्क

दण्डजरिवाना शुल्क

मिटर खोली उल्टो बनाएमा :
पहिलो पटक रु. ३,०००
दोस्रो पटक रु. ५,०००
तेस्रो पटक रु. ७,०००
चौथो पटकमा धारा वन्द
साथै यसको अतिरिक्त रु.१,००० रि कनेक्सन लाग्नेछ ।

टि बनाई पानी प्रयोग गरेमा :
पहिलो पटक रु. ५,०००
दोस्रो पटक रु. ७,०००
तेस्रो पटक रु. १०,०००
चौथो पटकमा धारा वन्द
साथै यसको अतिरिक्त रु.१,००० रि कनेक्सन लाग्नेछ ।

  • पानी लिकेज भइ बारम्वार कर्मचारीले जानकारी गराउदा पनि लिकेज मर्मत नगराएमा कर्मचारीद्धारा सेवा वन्द गरिने छ साथै पुनः सेवा सुचारु गराउन रु.५०० थप शुल्क कार्यलयमा बुझाउनु पर्नेछ ।

सम्पर्क

sidebar contact