सदस्यता शुल्क : रु ७५००
धारा जडान : रु ५००
मिटर बिक्रि : रु १४००
निवेदन शुल्क : रु १००
विपन्न वर्ग भुमिहिन : — जडान शुल्कको ५०५ छुट रु ४७५०
पुर्णअपाङ(रातो कार्ड) भएका परिवारका सदस्यलाई धारा जडानमा पुर्ण छुट
किस्ता बन्दीमा नयां धारा जडान
१” धारा जडान रु १८५००
५० युनिट सम्म रु २५०० र ५१ देखी माथी रु ३० प्रति युनिट
धारा जडान गर्न आवश्यक कागजातहरु
- नागरिकताको प्रतिलिपी
- लालपुर्जाको प्रतिलिपी
- सम्पत्तिकर तिरेको रसिदको प्रतिलिपी
- सम्वन्धित वडा कार्यलयको सिफारिस
- खानेपानी वडा संयोजकको सिफारिस ्
- भूमिहिनको हकमा वडा समिति र वडा कार्यालयको सिफारीस
